• त ल्हो (घोडा वर्ग) को अवसरमा टुँडीखेलमा तमू ल्होसार मनाउँदै

  • तमू युग पुरुष स्वर्गीय श्रीप्रसाद गुरुङको स्मृति सभामा सहभागी अतिथिहरु

  • दमौलीमा तमूवान सम्बन्धी दुई दिने प्रशिक्षण कार्यक्रमको उदघाटन गर्दै नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष नगेन्द्र कुमाल

  • जातीय भेषभूषामा सजिएका तमूहरु

  • सप्री ल्हो (सर्प वर्ग) को बिधाई तथा त ल्हो (घोडा वर्ग) को स्वागत गर्दै तमू समुदायले काठमाडौंको टुडिखेलमा उडाएको बेलुन

  • सप्री ल्हो (सर्प वर्ग) को बिधाई तथा त ल्हो (घोडा वर्ग) को स्वागत गर्दै तमू समुदायले काठमाडौंको टुडिखेलमा भएको कार्यक्रमको झाँकी

  • विश्व आदिवासी दिवस २०७१ को अवसरमा काठमाडौंमा सम्पन्न सातारब्यापी कार्यक्रममा तमूवान संयुक्त राष्ट्रिय मोर्चाका सहभागिहरु

  • विश्व आदिवासी दिवस २०७१ को अवसरमा पोखरामा आयोजित आदिवासी जनजातिहरुको कार्यक्रममा आफ्नो समुदायको संस्कृति झल्कने नृत्य प्रस्तुत गर्दै तमू कलाकारहरु

  • तमूवान प्रदेश संयुक्त मोर्चाले काठमाडौंमा सम्पन्न गरेको राज्य पुनर्संरचना र तमूवान प्रदेश विषयक अन्तरक्रिया कार्यक्रममा संविधानसभा राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराई तथा अन्य अतिथिहरुको एक झलक

  • तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदका पूर्व अध्यक्ष डा. रेमबहादुर गुरुङको चौथौ स्मृति सभा काठमाडौंमा सम्पन्न भएको छ ।

  • तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदका पूर्व अध्यक्ष प्रा.डा. शन्तबहादुर गुरुङको पाँचौ स्मृति सभा काठमाडौंमा सम्पन्न भएको छ ।

  • कोने (घोताने/घोण्डे) गुरुङ समाज नेपालको काठमाडौं उपत्यका भेलामा प्रस्तुत तमू कलाकारहरुको नृत्य

  • नेपाल तमू विद्यार्थी छोंज धीं कास्कीले आयोजना गरेको मिस तमूस्यो नेपालका १८ प्रतियोगीहरुलाई लागुऔषध व्युरो कार्यालय पोखराका प्रमुख तथा प्रहरी निरिक्षक मदन कुवँरले प्रशिक्षिण दिदै

  • तमू जातिको भाषा, संस्कार, संस्कृति जगेर्ना गर्ने उदेश्यले नेपाल तमू विद्यार्थी छोँज धीं कास्कीले आयोजना गरेको मिस तमूस्यो नेपाल २०१४ का प्रतिष्पर्धीहरु

  • तमू जातिको भाषा, संस्कार, संस्कृति जगेर्ना गर्ने उदेश्यले नेपाल तमू विद्यार्थी छोँज धीं कास्कीले आयोजना गरेको मिस तमूस्यो नेपाल २०१४ का प्रतिष्पर्धीहरु

  • तमू ल्होसार २०७१ तल्हो घोडा वर्गको विधाई गर्दै ल्हुल्हो भेडा वर्गको स्वागत स्वरुप काठमाडौंबासी तमूहरुले पौष ९ गतेदेखि १५ गतेसम्म विभिन्न कार्यक्रमहरु गरी मनाएको छ । पुष १५ गते टुडिखेलमा लाखौंको संख्यामा उर्लिएको मानवसागर

  • तमू ल्होसार २०७१ तल्हो (घोडा वर्ग)को विधाई गर्दै ल्हुल्हो (भेडा वर्ग)को स्वागत स्वरुप काठमाडौंबासी तमूहरुले पौष ९ गतेदेखि १५ गतेसम्म विभिन्न कार्यक्रमहरु गरी मनाएको छ । पुष १५ गते टुडिखेलमा भएको मूल समारोहमा निकालिएको मुख्य झाँकीसहितको र्याली

मुख्य समाचार

अर्न्तवार्ता

विचार

मनोरञ्जन

Videos

  • NFDIN

    NFDIN